Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएउटा बिटक्वाइनको मूल्य पहिलोपटक ३४ हजार डलर नाघ्यो

एउटा बिटक्वाइनको मूल्य पहिलोपटक ३४ हजार डलर नाघ्यो


लन्डन ।
डिजिटल मुद्रा बिटक्वाइनको मूल्यमा कीर्तिमान कायम भएको छ । एजेन्सीहरुका अनुसार भर्चुअल अर्थात् अनलाइन डिजिटल मुद्रा बिटक्वाइन प्रति एकको मूल्य आइतबार ३४ हजार अमेरिकी डलर पुगेको हो । यद्यपि पछि ३३ हजार डलरमा झरेको थियो । पहिलोपटक २० हजार र त्यसपछि शनिबार मात्रै ३० हजार डलर प्रति एकको मूल्य पुगेर बिटक्वाइनको मूल्यमा नयाँँ कीर्तिमान बनेको हो । योसँगै ठूला लगानीकर्ताको ध्यान खिच्न भर्चुअल मुद्रा सफल भएको मानिएको छ । बितेका वर्ष यसको मूल्य यसरी आकाशिएको थिएन । केही विश्लेषकहरुका अनुसार यसको मूल्य अमेरिकी डलरको मूल्य खस्किँदा झनै आकाशिन सक्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया