Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण कोरियामा गत वर्ष थप तीन लाख रोजगारी

दक्षिण कोरियामा गत वर्ष थप तीन लाख रोजगारी


सोल, माघ २
दक्षिण कोरियामा गत वर्ष सन् २०१९ मा तीन लाखसम्म रोजगारी सृजना भएको पाइएको छ । अघिल्लो वर्षको तुलनामा यो संख्या तीन गुणा बढी भएको पनि बुधबार सार्वजनिक गरिएको सरकारी तथ्यांकले देखाएको छ । तथ्यांकमा बेरोजगार दर भने ३.८ प्रतिशत रहेको उल्लेख गरिएको छ । कोरियामा सन् २०१९ मा रोगजारमा आबद्धहरुको संख्या दुई करोड ७१ लाख २३ हजार रहेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया