Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘बंगलादेशले ५० लाख डोज खोप किन्छ’

‘बंगलादेशले ५० लाख डोज खोप किन्छ’


ढाका ।
बंगलादेशले कम्तीमा पनि ५० लाख डोज रुसी खोप किन्न चाहेको विदेशमन्त्री एके अब्दुल मोमेनले बताएका छन् । रुसी राष्ट्रपतिको विदाइमा आयोजित एक कार्यक्रममा मन्त्री मोमेनले उक्त कुरा बताएको डेली स्टार अनलाइनले जनाएको छ ।

मोमेनले स्वास्थ्य मन्त्रालयले स्पुतनिक भी खोप ल्याउन काम गरिरहेको बताएका छन् । यसका लागि छिट्टै सम्झौताको चरणमा पुग्ने उनले बताएका छन् । उनले बंगलादेशको स्वतन्त्रता संग्रामका बेला रुसले गरेको सहयोगको सम्झना पनि गरेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया