अमेरिका ।
कच्चा तेलको मूल्य निरन्तर आकाशिँदै गएको छ । निरन्तर तेस्रो हप्तासम्म तेलको मूल्य बढेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । शुक्रबार वेस्ट टेक्सस इन्टरमेडिएट अर्थात् अमेरिकी कचचा तेल प्रतिब्यारेल ७०.९१ अमेरिकी डलर पुगेको थियो ।
यो भनेको हप्तागत तुलनामा ११.५ प्रतिशत वृद्धि र सन् २०१८ अक्टोबरयताकै उच्च मूल्यवृद्धि हो । डो जोन्स मार्केट डेटा ग्रुपले यसको मूल्य ट्र्याक गरेको हो । वर्षगत तुलनामा भने यो वृद्धिदर ४६ प्रतिशत भएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया