फेसबुकद्वारा बेलायतमा एक हजार नयाँ रोजगारी
लन्डन, माघ ९
सामाजिक सञ्जाल कम्पनी फेसबुकले बेलायती राजधानीमा १ हजार नयाँ रोजगारी सृजना गरेको छ । यो वर्षमात्रै उक्त रोजगारी सृजना भएको हो । फेसबुकले हानिकारक अनलाइन विषयवस्तुसँग जुध्ने टोली समेत थपेको बीबीसीले जनाएको छ । थपिएकामध्ये आधा बढीले प्रविधिमा केन्द्रित कार्य गर्नेछन् । विशेषगरी सफ्टवेयर इन्जिनियरिङ, प्रोडक्ट डिजाइन र डाटा साइन्समा उनीहरुले काम गर्ने कम्पनीले जनाएको छ । बेलायतमा थपिएकासँगै फेसबुकले ४ हजार बढीलाई रोजगारी दिएको छ । पछिल्लो समय बढ्दो आलोचनासँगै फेसबुकले अतिवादी र हानिकारक विषयवस्तुमाथि फेसबुकले कडाइ गर्न थालेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया