Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा वर्षयताकै महँगो भयो सुन

भारतमा वर्षयताकै महँगो भयो सुन


नयाँ दिल्ली । भारतमा सुनको मूल्य वर्षयताकै महंगो भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सुन प्रति १० ग्राम ५० हजार भारुको नजिक पुगेको हो ।

एमसीएक्स एक्सचेन्जमा यो हप्ता सुनको भाउ प्रति १० ग्राम ५० हजार एक सय २३ भारु पुगेर बन्द भएको छ । जुन पछिल्लो एक वर्षकै उच्च विन्दु हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस एक हजार नौ सय अमेरिकी डलर पुगेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया