ब्रसेल्स । युरोपेली संघले चीनविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गरेको छ । रोयटर्सका अनुसार ईयूले चिनियाँ अदालतहरुले युरोपेली कम्पनीहरुलाई उनीहरुको दूरसञ्चार प्रविधिको पेटेन्ट रक्षा गर्न रोकिरहेको भन्दै चीनविरुद्ध मुद्दा हालेका हो ।
ईयूको तर्फबाट युरोपेली आयोगले उक्त मुद्दा दायर गरेको हो । युरोपेली कम्पनीहरुलाई विदेशी अदालतमा जान पनि नदिइएको उल्लेख छ । सोही कारण उनीहरुको स्ट्यान्डर्ड एसेन्सियल पेटेन्ट सुरक्षा गर्न चुनौती देखिएको बताइएको छ । युरोपेली आयोगले संयुक्त राज्य अमेरिका र जापानसँग पनि यसबारे परामर्श गरेको छ । यी दुवैले पनि यही समस्या भोगिरहेको बताइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया