Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबेलायती महारानीलाई कोरोना

बेलायती महारानीलाई कोरोना


लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड–१९ संक्रमित भएकी छिन् । तर उनमा संक्रमणको लक्षण भने सामान्य छ । अहिले उनी आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहेकी छिन् ।

महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चाल्र्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि उनी संक्रमित हुनुभएको खबर बाहिरिएको हो । बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उनी संक्रमित भएको पुष्टि गरेको छ । उनले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहनुभएको बताइएको छ ।
उनले कोभिड विरुद्धको खोप भने लगाइसकेकी छिन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया