Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियविश्वभर नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग

विश्वभर नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग


काठमाडौं । विश्वभर प्रयोग भएका प्लाष्टिकमध्ये झण्डै नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग भएको पाइएको छ । आर्थिक तथा विकास सहकार्य संगठन (ओइसीडी) ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०१९ मा ४६० मिलियन टन प्लाष्टिक प्रयोग भएको थियो । यो परिणाम सन् २००० को भन्दा झण्डै दोब्बर भएको पनि ओइसीडीका अधिकारीहरूले जानकारी दिएका छन् । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया