Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबुल्गेरियालाई रुसी तेल आयातमा ईयू प्रतिबन्धबाट छुट

बुल्गेरियालाई रुसी तेल आयातमा ईयू प्रतिबन्धबाट छुट


ब्रसेल्स । बुल्गेरियाले सन् २०२४ को अन्त्यसम्म ईयु प्रतिबन्धको छैटौं प्याकेजभित्र रुसी तेल खरिद गर्न अस्थायी छुट प्राप्त गरेको प्रधानमन्त्री किरिल पेटकोभले मंगलबार बताएका छन् । सोमबार राति ईयू नेताहरूले ब्रसेल्समा भएको शिखर सम्मेलनमा समुद्री मार्गबाट आपूर्ति हुने रूसी तेललाई प्रतिबन्ध लगाउने सहमति गरेका थिए ।

युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले मङ्गलबार भनेका थिए– हंगेरी र चेक गणतन्त्र जस्ता भूपरिवेष्ठित सदस्य राष्ट्रहरूका लागि अस्थायी छुटहरू दिइनेछ । रासस/एएनआई/स्पुतनिक 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया