‘हिटेड टोबाको प्रोडक्ट्स’माथि प्रतिबन्ध लगाउँदै युरोप
ब्रसेल्स । युरोपेली आयोगले बुधबार यूरोपमा विभिन्न स्वादमा सेवन गरिने गरिएको ‘सल्काएर वा तताएर खाइने सुर्तीजन्य पदार्थ’को प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । युरोपमा ‘हिटेड टोबाको प्रोडक्ट्स’को बढ्दो लोकप्रियता र यसको स्वास्थ्यमा हुने प्रतिकुल प्रभावप्रति सजग बन्दै यो निर्णय लिइएको यूरोपेली संघ (ईयू) ले उल्लेख गरेको छ ।
‘हरेक दशमध्ये नौ फोक्सोको क्यान्सर सुर्तीजन्य पदार्थ सेवका कारण हुने गरेको छ । हामीले धूमपानलाई सकेसम्म विकर्षणको साधन बनाउन चाहन्छौँ’, ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिड्सले जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारबाट विभिन्न स्वादमा उपलब्ध ‘आगो वा विद्युतीय सामग्रीमा सल्काएर वा तताएर खाइने सुर्ती हटाएर हामी ‘क्यान्सरमाथि विजय गर्ने योजना’ अन्तर्गत सन् २०४० सम्ममा पाँच प्रतिशतभन्दा कम जनसंख्याले सुर्ती प्रयोग गरेर ‘चुरोट मुक्त पुस्ता’ बनाउने हाम्रो उद्देश्य प्राप्त गर्ने दिशामा थप कदम चालिरहेका छौँ ।’
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया