Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनोकियाले एलेनिनलाई प्राप्ति गर्ने

नोकियाले एलेनिनलाई प्राप्ति गर्ने


युरोप, फागुन ९
फिनिस टेलिकम नेटवर्क निर्माता नोकियाले अमेरिकी कम्पनी एलेनिन टेक्नोलजिजलाई प्राप्ति गर्ने भएको छ । अप्टिकल नेटवर्किङ कम्पनी एलेनिनलाई प्राप्ति गर्ने निर्णय भएको कम्पनीले बुधबार जनाएको रोयटर्सले जनाएको छ । नोकियाले अप्टिकल नेटवर्किङ व्यवसायलाई बलियो बनाउन यस्तो निर्णय गरेको जनाएको छ । प्राप्तिको मूल्यबारे केही बताइएको छैन । एलेनिन सन् २०१४ मा स्थापना भएको थियो । कम्पनीले फोटोनिक्स प्रविधि उत्पादन गर्छ । यो प्रविधिले छोटो दूरीमा उच्च प्रस्तुति दिन्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया