Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ राष्ट्रपतिद्वारा स्रोत परिचालन प्रणाली सुधार गर्न जोड

चिनियाँ राष्ट्रपतिद्वारा स्रोत परिचालन प्रणाली सुधार गर्न जोड


बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिन फिङले मङ्गलबार प्रमुख क्षेत्रहरूमा मुख्य प्रविधिहरूमा सफलता हासिल गर्नका लागि राष्ट्रव्यापी स्रोत परिचालन गर्न नयाँ प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रपतिले स्रोतको संरक्षणका प्रयासहरूलाई व्यापक रूपमा सुदृढ पार्ने कुरामा जोड दिनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले व्यापक सुधारको लागि केन्द्रीय आयोगको २७ औँ बैठकको अध्यक्षता गर्दै उक्त टिप्पणी गर्नुभएको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया