चीनमा १७३ प्रकारका खनिज पदार्थ उत्खनन
बेइजिङ । चीनमा एक सय ७३ प्रकारका खनिज पदार्थहरूको उत्खनन भइसकेको पाइएको छ । सिन्ह्वाका अनुसार प्राकृतिक स्रोत मन्त्रालयले सन् २०२१ को अन्त्यसम्ममा ती खनिज पदार्थको उत्खनन गरिएको जानकारी दिएको हो ।
उत्खनन गरिएकामध्ये १३ प्रकारका खनिज पदार्थ ऊर्जासम्बन्धी खनिज पदार्थ रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी ५९ प्रकारका खनिज पदार्थ धातुसम्बन्धी, ९५ प्रकारका खनिज पदार्थ गैरधातु र छ प्रकारका खनिज पदार्थ पानी तथा ग्याससम्बन्धी खनिज पदार्थ रहेको जनाइएको छ ।
उत्खनन गरिएका खनिज पदार्थको निष्काशन तथा प्रशोधनका लागि तिव्र रुपमा काम भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । चीनले खनिज पदार्थहरूको उत्खनन, निस्कासन, प्रशोधन र बिक्री वितरणलाई उच्च प्राथमिकता दिँदै आएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
- अर्थतन्त्र सबलीकरणमा ओजोन तह सुधारको महत्व
- भौतिकवाद र अध्यात्मवाद
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया