ईसीबीद्वारा युरो क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण सार्वजनिक
ब्रसेल्स । ईसीबीद्वारा सन् २०२३ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण सार्वजनिक गरेको छ । युरोपेली केन्द्रीय बैंकले ऊर्जाको मूल्यमा आएको गिरावट र ‘चुनौतीपूर्ण अन्तर्राष्ट्रिय वातावरणको लचिलोपन’ का कारण यस वर्ष युरो क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिको प्रक्षेपणलाई १.० प्रतिशत पु¥याएको हो ।
यसअघि यस वर्ष आर्थिक वृद्धिदर ०.५ प्रतिशत रहने अनुमान गरिएको थियो । ईसीबीका अधिकारीहरूले सन् २०२४/२०२५ मा युरो क्षेत्रको आर्थिक वृद्धि दर १.६ प्रतिशत पुग्ने अपेक्षा गरेका प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सन् २०२४/२०२५ को परिदृश्य १.९ प्रतिशत र १.८ प्रतिशतले अनुमान गरेकोभन्दा कम हुनेछ । यसैबीच, युरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टीन लेगार्डले ऊर्जाको उच्च मूल्यसँग जुध्नका लागि सरकारले चालेका कदम चाँडै फिर्ता लिनु महत्वपूर्ण भएको बताएका छन् । ‘यी उपायहरू तुरुन्तै र ठोस रूपमा फिर्ता लिन सुरु गर्नु महत्वपूर्ण छ’, उनले भने । यसले मुद्रास्फीति बढाउन मद्दत गर्ने उनको धारणा छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
- उपराष्ट्रपति यादवद्वारा पदबहाली
- सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रयासमा छ : प्रधानमन्त्री
- प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै
- चितवन २ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना उम्मेदवारको सिफारिस
- एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
- चैत ७ गते जसपाको विधान अधिवेशन समितिको बैठक बस्ने
- पर्वतमा जग्गा कारोबार ठप्प
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
तपाईको प्रतिक्रिया