युरोपको ठूलो कच्चा तेल आपूर्तिकर्ता अमेरिका
ब्रसेल्स । संयुक्त राज्य अमेरिका युरोपको ठूलो कच्चा तेल आपूर्तिकर्ता बनेको छ । सीएनएनका अनुसार उसले रुसलाई पछि पारेको हो । गत डिसेम्बरमा युरोपको १८ प्रतिशत कच्चा तेल अमेरिकाबाट आएको ईयूको तथ्यांक कार्यालय युरोस्ट्याटले मंगलबार जनाएको हो ।
त्यतिबेलासम्म रुस नै ठूलो आपूर्तिकर्ता थियो । सन् २०२२ को जनवरी सकिँदासम्म कुल आयातको ३१ प्रतिशतभन्दा धेरै कच्चा तेल रुसले आपूर्ति गरिरहेको थियो । जब कि त्यतिखेर अमेरिका दोस्रो स्थानमा थियो। उसको हिस्सा १३ प्रतिशत थियो ।
युक्रेनमाथि आक्रमण थालेयता युरोपको ऊर्जा आपूर्तिमा उतारचढाव आएको छ । युरोपेली देशले रुसप्रतिको निर्भरता घटाइरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया