Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारशरणार्थीलाई अमेरिकी डलर नदिने यूएनको घोषणा

शरणार्थीलाई अमेरिकी डलर नदिने यूएनको घोषणा


संयुक्त राष्ट्र संघ (यूएन)ले लेबनानमा रहेका सिरियाली शरणार्थालाई अमेरिकी डलरमा नगद सहायता नदिने घोषणा गरेको छ । आगामी महिनाको नगद सहायता अमेरिकी डलरमा नदिने निर्णय भएको यूएनले जनाएको छ । यद्यपि उक्त निर्णय अस्थायी हो ।

राष्ट्र संघले लेबनानमा शरण लिइरहेका शरणार्थीलाई नगद सहायता दिने उपयुक्त ढाँचाका सम्बन्धमा लेबनानी अधिकारीहरूसँग छलफल भइरहेको बताएको छ । लेबनानका कार्यवाहक सामाजिक मामिला मन्त्री हेक्टर हज्जरले शुक्रबार सिरियाली शरणार्थीहरूलाई अमेरिकी डलरमा सहायता दिन अस्वीकार गरेपछि यू एनले यस्तो निर्णय गरेको हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया