ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
वासिङ्टन डीसी । ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुख एला इरविनले राजीनामा दिएको बताएकी छिन् । अर्बपति एलोन मस्कले गत अक्टोबरमा ट्विटरलाई प्राप्त गरेपछि उनले हानिकारक सामग्रीविरुद्ध ढिलो सुरक्षा दिएको भनेर आलोचनाको समाना गर्नुपरेको थियो ।
सन् २०२२ जुनमा ट्विटर प्रवेश गरेकी इरविन गत नोभेम्बरमा ट्रस्ट एन्ड सेफ्टी विभागको प्रमुख बन्न सफल भएकी थिइन् ।
ट्विटरको एउटा इमेलले पप इमोजीको साथ स्वचावित जवाफ फर्काएपछि इरविनले थप टिप्पणी अस्वीकार गरेकी थिइन् । मस्कले पनि टिप्पणीका लागि भएको अनुरोधको जवाफ फर्काएनन् ।
मस्कले मे महिनामा ट्विटरको नयाँ सीईओ बन्न एनबीसी युनिभर्सलका पूर्वविज्ञापन प्रमुख लिन्डा याकारिनोलाई नियुक्त गरेको घोषणा गरिसकेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया