Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदक्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा

क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा


काठमाडौं,क्रिकेटर सन्दीप लामिछानको मुद्दामा आज पनि हेर्दा हेर्दैमा सकिएको छ । दिनभरिको सुनवाइपछि न्याधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन् । न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएको हो ।

आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीसद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन् ।बहस नसकिएको मुद्दालाई हेर्दाहेर्हैमा राखिएको र भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने छ । फैसला भोलि नै आउन सक्ने सम्भावना रहेको छ ।

 


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x