युरोपा लिगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए
काठमाडौं,युरोपा लिगको राउण्ड आफ ३२ को पहिलो लेगमा इग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब बार्सिलोना गएराति भएको खेलमा २-२ गोल बराबरीम रोकिएका छन् ।
स्पोटिफाई क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाका लागि खेलको ५० औं मिनेटमा मार्कोस अलन्सो र ७६ औं मिनेटमा राफिन्हाले गोल गरे । यता युनाइटेडका लागि मार्कस रासफर्डले ५२औं मिनेटमा गोर गरे भने अर्को गोल खेलको ५९ औं मिनेटमा जुल्ड कुन्डेले आत्मघाती गोल गर्दा युनाइटेड हारबाट जोगियो । अब दोस्रो लेगको खेल २३ फेब्रुअरीमा युनाइटेडको मैदानमा हुनेछ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया