Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदभिम सार्कीको अर्धशतक

भिम सार्कीको अर्धशतक


काठमाडौं, आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको खेलमा नेपालका अर्का ब्याटर भिम सार्कीले अर्धशतक प्रहार गरेका छन् ।

यस अघि ओपनर ब्याटर कुशल भुर्तेलले पनि ५० बनाएका थिए । भिम सर्कीसँग मिलेर आरिफ शेखले नेपालको इनिङलाई अगाडी बढाइरहेका छन् । भिम सार्की ५० रन र आरिफ शेख २२ बनाएर खेलीरहेका छन् । नेपालले ओपनर आसिफ शेख ०,कुशल मल्ल ५ र कप्तान रोहित पौडेल १६ र कुशल भुर्तेल ५० रनमा गुमाईसकेको छ ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया