राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको उप महासचिबमा गायक तथा सर्जक हरि डाँगीको उम्मेदवारी
हाम्रो अभियान लोक सस्कृतिको सरक्षण श्रष्टाको सम्मान नब प्रतिभालाई प्रोत्साहन भन्ने मूल नारका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं केन्द्रिय महाधिबेशन धादिङका्े बेसी शहरमा यही फागुन १२, १३, १४ गते सम्पन्न हुँदै छ ।
गायक तथा सर्जक हरि डाँगीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् यो भन्दा पहिले सस्थामा सचिब रहेका उनि अहिले उप महासचिबमा चुनाब लडन लागेका हुन् ।
महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने तयारी छ । जसका लागि चुनावी माहोल तातिएको छ र केही कलाकारले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रिय समिति सहितका सबै प्रतिनिधि गरी एक हजार जना भन्दा बढीको उपस्थिति रहने छन् ।
हरि डाँगीले आफुलाई जिताउन अनुरोध गरेका छन् भने सबै उम्मेदवारहरु धदिङ्ग पुगिसकेका छन् ।
क्याटेगोरी : कला / संस्कृति, मनोरञ्जन
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया