Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआईओएमको डिनमा डा. सिंह नियुक्त

आईओएमको डिनमा डा. सिंह नियुक्त


काठमाडौं, असार ४
त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आईओएम) को डिनमा प्रा डा दिव्यासिंह शाह नियुक्त भएकी छिन् । त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उनलाई डिनमा नियुक्ति गरेको हो । यसअघि उन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत थिइन् । डा शाहले बिहीबारदेखि कार्यभार सम्हाल्ने जानकारी दिइन् । यसअघिका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया