Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्राधिकरणका पूर्वकार्यकारी निर्देशक काफ्लेलाई विद्यावारिधि उपाधि

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक काफ्लेलाई विद्यावारिधि उपाधि


काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेले विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गरेका छन् । जलस्रोत इन्जिनियरिङ्ग अध्यापन संस्थान पुल्चोकले उनलाई सो उपाधि दिएको हो । उनले डिग्रीमा बाढीको जोखिम र त्यसको व्यवस्थापनमा शोधकार्य गरेका हुन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया