Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक

चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक


हेटौडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले कोभिडका बीच नजिकिदै गरेको चाडपर्वलाई थप व्यवस्थित र सुरक्षित बनाउन चाडबाड लक्षित सुरक्षा योजना सार्वजानिक गरि कार्यान्वयनमा ल्याएको छ ।

चाडपर्बको बेला हुनसक्ने कालाबजारी नियन्त्रण गर्दै आमसर्वसाधारणमा जनस्वास्थका मापदण्डहरूको पालना गराउदै, सुरक्षित र भयरहित अवस्थामा चाडपर्ब मनाउनु र यात्रुहरूलाई सुरक्षित सहज किसिमले गन्तव्यमा पु-याउन सुरक्षा योजना सार्वजानिक गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया