Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकानुन व्यवसायी परिषद्को निर्वाचन परिणाम घोषणा

कानुन व्यवसायी परिषद्को निर्वाचन परिणाम घोषणा


काठमाडौं, माघ २६
नेपाल कानुन व्यवसायी परिषद्को निर्वाचनमा प्रदेश १ बाट प्रेम प्रसाद पोख्रेल, प्रदेश २ बाट श्याम कुमार मिश्र, वाग्मतीबाट डा. चन्द्रकान्त ज्ञवाली, गण्डकीबाट मुकुन्दराज अर्याल, प्रदेश ५ बाट बाबुराम पाण्डे, कर्णालीबाट रामबहादुर बीसी र सुदूरपश्चिमाञ्चलबाट प्रकाशबहादुर पाण्डेय निर्वाचित भएका छन् । परिषद्को प्रत्येक प्रदेशबाट एक/एक सदस्यका लागि शनिबार निर्वाचन भएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया