महासंघका अध्यक्ष शाक्य चेम्बरको कार्यसमितिमा मनोनीत
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रुपमा रहेको नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा मनोनीत भएका छन् । चेम्बरको आठौँ बैठकले शाक्यलाई चेम्बरको वस्तुगत संघको तर्फबाट सदस्यमा मनोनीत गरेको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधानअनुरुप शाक्यलाई सदस्यमा मनोनीत गरेको बताए । चेम्बरले कार्यसमितिका मनोनीत गरेपछि शाक्यले आफ्नो तर्फबाट चेम्बरको उद्देश्यपूर्तिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । चेम्बर मुलुकको सबैभन्दा पुरानो निजी क्षेत्रको प्रतिनिधमिूलक संस्था हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया