Techie IT
×
गृहपृष्ठनेपालपञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ सम्मानित

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ सम्मानित


काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठ विशिष्ट सेवाहरुको लागि दिइने पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले गत पुस १४ गते एक विशेष कार्यक्रमको बीच लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेका थिए ।

अध्यक्ष श्रेष्ठ सम्मानित भएकोमा सम्पूर्ण पञ्चकन्या परिवार अत्यन्तै गौरवान्वित भएको कम्पनीले जनाएको छ । साथै कम्पनीले अध्यक्ष श्रेष्ठको उत्तरोत्तर प्रगति, दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै उनले उद्योग व्यवसायको क्षेत्रमा पु-याएको योगदानप्रति धन्यवाद समेत दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया