पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ सम्मानित
काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठ विशिष्ट सेवाहरुको लागि दिइने पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले गत पुस १४ गते एक विशेष कार्यक्रमको बीच लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेका थिए ।
अध्यक्ष श्रेष्ठ सम्मानित भएकोमा सम्पूर्ण पञ्चकन्या परिवार अत्यन्तै गौरवान्वित भएको कम्पनीले जनाएको छ । साथै कम्पनीले अध्यक्ष श्रेष्ठको उत्तरोत्तर प्रगति, दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै उनले उद्योग व्यवसायको क्षेत्रमा पु-याएको योगदानप्रति धन्यवाद समेत दिएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया