साझ ५ बजेका लागि मुख्यमन्त्रीको शपथको समय सारियो
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको बुधबार बिहान साढे १० बजे शसपथग्रहण गर्ने भनिएको केहि कारणवस साझ ५ बजेसम्का लागि सारिएको छ ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता थापा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले गठबन्धनमा भागबन्डा मिलाउनका लागि बिहानको शपथग्रहण बेलुका सारेका हुन् ।
मन्त्रालयको बाँडफाट टुङ्गो लगाएर शपथग्रहण गर्ने तयारी भएकोले समय सारिएको नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । थापासँगै गठबन्धन दलहरुबाट एक(एक जना मन्त्रीलाई आजै शपथग्रहण गराउने तयारी गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया