Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसडक नै बन्द हुनेगरी सहकारी पीडितहरुले गरे प्रदर्शन

सडक नै बन्द हुनेगरी सहकारी पीडितहरुले गरे प्रदर्शन


काठमाडौं । काठमाडौंको बिजुलीबजारमा सहकारी पीडितहरुले सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । उनीहरु बानेश्वरतिर प्रदर्शनगर्दै आउन लागेको हुँदा प्रहरीले उनीहरुलाई बिजुलीबजारको पुलमा रोकेको थियो ।

सहकारीमा आफूहरुले राखेको वचत फिर्ता गराउन सरकारले पहल गर्नु पर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । सडक नै बन्द हुने गरी प्रदर्शनकारीहरु पुलमै धर्ना बसेका हुनाले उनीहरुको धर्नामा हस्तक्षेप गर्दै प्रहरीले सडक खुलाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

ताजा अपडेट