गौरीशंकर पहिरो : बेपत्ता ४ मध्ये एकको मृत्यु ३ जनाको खोजीकार्य जारी घाइतेलाई हेलिकप्टर मार्फत उदार
दोलखा, जिल्लाकोको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । पहिरोमा तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
पहिरोमा बेपत्ता हुनेहरूमा स्थानीय ५५ बर्षका कृष्णबहादुर मगर, ५२ वर्षकि उनकी श्रीमती देव मगर, ५४ बर्षका हरिलाल श्रेष्ठ रहेका छन। उनीहरूको खोजी भइरहेको छ ।
पहिरोको कारण ६ वटा घरमा पुनः रूपमा क्षति गरेको छभने,दुई दर्जन घरमा आँशिक क्षति गरेको छ्।वडा नम्बर ८ खारेबाट झरेको पहिरोले वडा नम्बर ७ मा पट जनधनको क्षति गरेको हो। वडा नम्बर-७ मार्बु टोपाटारमा ६ घर पुरेको छ भने दर्जनौं घरपरिवारलाई विस्थापित बनाएको वडा अध्यक्ष सोनाम शेर्पाले बताए।
यसैबीच पहिरोमा परेर गम्भीर घाइते भएका यज्ञ बहादुर थामी र धनकुमारी थामीलाई हेलिकप्टर मार्फत उदार गरेर उपचारको लागी काठमाडौं लगिएको छ।अहिले स्थानीय जनप्रतिनिधि,प्रहरी,स्थानीयले बेपत्ता खोजी गरिरहेका छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया