Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु


काठमाडौं । शुक्रबार बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । बैठकमा पार्टीको महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

यही साउन २० र २१ गते स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया