काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया छुटेका छन् । अध्यागनम विभागले शुक्रबार बिहान दिल्लीबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अडुकियालाई नियन्त्रणमा लिएकोे थियो ।
राजस्व अनुसन्धान विभागले एक सय किलो सुन प्रकरणमा अडुकिया संलग्न रहेको हुन सक्ने भन्दै कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमनले कालोसूचीमा राखेको थियो । सोहीअनुसार काठमाडौं आउनासाथ अध्यागमनले अडुकियालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि राजस्व अनुन्धान विभागलाई बुझ्न पत्राचार गरेको र विभागले सुन प्रकरणको सबै अनुसन्धान सीआईबीले गरिरहेको भन्दै बुझ्न मानेन । त्यसपछि अध्यागमनले सीआईबीलाई बुझाउन खोज्दा अडुकियाको संलग्नता पुष्टि हुने आधार नभएकोे भन्दै बुझ्न नमानेपछि अध्यागमनले बोलाएको बेला हाजिर हुने सर्तमा छाडेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया