खोलाले बगाउँदा दोलखाको विगुमा २ जना बेपत्ता
दोलखा । दोलखाको विगु गाउँपालिका(७ विगुमा खोलाले बगाउँदा एकै परिवारका बाबु छोरा बेपत्ता भएका छन् । विगु गाउँमा निङ्ग्रो टिप्न गएका स्थानीय निमदोर्जे शेर्पा र उनका अन्दाजी ८ वर्षका छोरा हराएका हुन् ।
२ जना बाबु छोरालाई खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता पारेको हो। गाउँको तिनपाटे पाखामा निङ्ग्रो टिप्न गएका उनीहरुलाई अम्माडोल खोलाले बगाएर बेपत्ता पारेको प्रहरीले जनाएको छ । दुई बाबु छोरालाई खोलाले बगाएर बेपत्ता बनाएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले बेपत्ता भएका उनीहरुको खोजी कार्य भैरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया