दोलखाको विगुमा पहिरो : ४ घरमा क्षति,लामाबगर सडक अबरुद्ध
दोलखा-जिल्लाको बिगु गाउँपालिका–३ ओलीटारमा पहिराले ४ घरमा क्षति पुर्याएको छ। गए राती १ बजेतिर परेको अविरल वर्षाले ओलीटारका ४ वटा घरमा क्षति पुगेको हो।
राति पहिरो आएपछि स्थानीयले घर छोडेर भागेका कारण मानवीय क्षति भने नभएको स्तानीयले बताएका छन् । गत बिहिवार देखी परेका अविरल वर्षाको कारण पहिरो जादा स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पुगेको हो।
त्यसैगरी पहिरोले सिंगटी हुँदै माथिल्लो तामाकोशी लामा बगर ओहोरदोहोर गर्ने मुख्य सडक बगाएपछि गौरीशंकर र बिगु गाउँपालिकामा आवतजावतमा समस्या भएको छ। मानवीय क्षति नभए पनि पहिरोले भैंसी लगायतका चौपायासहित लाखौंको क्षति गर्नुको साथै सयौं रोपनी धानखेतीमा पूर्णरूपमा क्षतिपुगेको स्थानीयले बताएका छन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
- चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
- कोभिड खोप शोधकर्ता दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
- राजश्व छलीका ८० थान मोबाइलसहित एक जना पक्राउ
- प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्न सकिन्छ : मुख्यमन्त्री शर्मा
- छुरा प्रहार गरी हत्या अभियोगमा १२ जना पक्राउ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया