Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहरा पुत्र राहुल प्रहरीको नियन्त्रणमा

महरा पुत्र राहुल प्रहरीको नियन्त्रणमा


नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा प्रहरीको नियन्त्रणामा आएका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले नियन्त्रणामा लिएको हो ।

महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको इलेक्ट्रिक (भेप) साटेर सुन बेचबिखन गर्ने समूहसँग महराको साँठगाँठ रहेको आरोप लागेको थियो । सामाजिक सञ्चालमार्फत राहुलले आफैले आफू सिआइबी जान लागेको बताएका थिए ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया