जावलाखेलमा कोशी प्रदेश नाम खारेजीको माग गर्दै प्रदर्शन
काठमाडौं । किरात याक्थुङ चुम्लुङ संघीय कार्य समितिले कोशी प्रदेशको नाम खारेजीको मागसहित आइतबार किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवसको अवसरमा जावलाखेलमा प्रदर्शन गरेको छ ।
उनीहरू ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान, किरात’ कायम गर, प्रदेशको नाम ‘कोशी’ खारेज गर, नो कोशी, प्रदेशको नाम कोशी मान्दैनौ, प्रदेश १ लाई ऐतिहासिक पृष्ठभूमिको आधारमा पुनस् नामकरण गर लगायतका नारा ब्यानरमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।
फागुन १७ गते प्रदेश सभाले प्रदेशको नाम कोशी राखेको थियो। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले किरात(लिम्बुवान)सगरमाथा नाम प्रस्ताव गरेका थिए भने नेपाली कांग्रेस‚ नेकपा (एमाले)‚ राप्रपाले कोशी नाममा मतदान गरेका थिए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया