Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयूएनबाट सीधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन् : प्रेम सुवाल

यूएनबाट सीधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन् : प्रेम सुवाल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यूएनबाटै सीधै चीन जान नमिल्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य एवम् नेपाल मजदुर किसान पार्टिका सांसद प्रेम सुवालले बताएका छन् ।

उनले बरु यूएनबाट नेपाल फर्केर आएर एकदिन बसेर चीन जाँदा राम्रो हुने सुझाव दिएका छन् । प्रम अमेरिकाबाट सीधै चीन जाने कुराले राम्रो सन्देश नदिने उनले बताए ।

उनले यूएनमा युक्रेन युद्धमा हतियार पठाएर शान्ती हुँदैन भनेर स्पष्ट भन्नुपर्ने समेत बताएका छन् । साथै चुच्चे नक्साको जानकारीका लागि पत्र नपठाएको विषयमा तत्कालीन प्रमले जिम्मा लिनुपर्ने सांसद सुवालले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया