काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको असोजमा हुने चीन भ्रमणको विषयमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफल गर्दैछ । बिहान साढे १० बजे बोलाइएको समितिको बैठकमा छलफलका लागि समितिले प्रधानमन्त्रीलाई नै बोलाएको छ ।
भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको थियो । संयुक्त राष्ट्र संघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री यहि असोजको दोस्रो साता न्यूयोर्क जाने भएका छन् र उतैबाट चीन भ्रमणमा जाने तयारीमा छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया