Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्त्येष्टिका लागि नेम्वाङको शवयात्रा सुरु

अन्त्येष्टिका लागि नेम्वाङको शवयात्रा सुरु


काठमाडौँ । अन्त्येष्टिका लागि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको शवयात्रा सुरु भएको छ ।

बालुवाटार नेम्वाङको निवासबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गरिएको हो । निजी निवास बालुवाटारबाट सुरु भएको उनको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया