पशुपति आर्यघाटमा सुवास नेम्वाङको अन्तिम विदाइ
काठमाडौं । बालुवाटार निवासबाट सुरु भएको संविधानसभा अध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपति आर्यघाट पुगेको छ । नेम्वाङको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिँदै छ । उनको पार्थिव शरीरलाई फूलमालाले सजाइएको चितामा राखिएको छ ।
उनका आफन्त परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अध्यक्ष केपी ओलीले पार्टीको झण्डा ओढाएका छन् भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए ।
नेम्वाङको शव यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी भएका थिए । नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति रहेको छ । नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बझाङमा आजै दुईचोटी गएको भूकम्पले क्षति
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया