Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदाहाल प्रतिष्ठान दोलखाको तेस्रो अधिबेसन सम्पन्न

दाहाल प्रतिष्ठान दोलखाको तेस्रो अधिबेसन सम्पन्न


काठमाडौ,दाहाल प्रतिष्ठान दोलखा शाखाको तेस्रो अधिबेसन सम्पन्न भएको छ । शाखाका अध्यक्ष चन्द्रबहादुर दाहालको अध्यक्षतामा दोलखाको मैनापोखरिमा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा दाहाल प्रतिष्ठान केन्द्रीय सदस्य दिपशिखा दाहाल, प्रतिष्ठानका बागमती सदस्य रत्न बहादुर दाहाल, बैत्यश्वर गाउपालिका ४ का वडा अध्यक्ष कुमार चौलागाइ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनले कृष्णप्रसाद दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति समेत गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद दाहाल, उपाध्यक्षमा रामबहादुर दाहाल सचिवमा पुष्करकुमार दाहाल, सह–सचिवमा इश्वर दाहाल र कोषाध्यक्षमा नसिङ्ग दाहाल चयन भएका छन् । साथै अधिबेशनले चन्द्रबहादुर दाहालको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया