Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘गणतन्त्रलाई सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक’

‘गणतन्त्रलाई सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक’


मङ्गलबारे (इलाम) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् ।

शनिबार मन्त्री किरातीले प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई सम्बोधन गर्दै जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुने बताए । भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो । उनले गणतन्त्रलाई सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया