अमेरिका र इरान बिच कैदी बन्दी साटासाट, कोरियन बैंकमा रोकिएको इरानको ६ अर्व डलर फुकुवा
एजेन्सी : अमेरिका र इरानबीच बन्दी साटासाटको सहमति भएसंगै लामो समयदेखि दक्षिण कोरियामा रोकिएको इरानको झन्डै ६ अर्ब डलर कतारको खातामा गएको छ ।
अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउँदा अमेरिकी गठबन्धनमा रहेका अन्य मुलुकहरुले समेत इरानको पैसा फ्रिज गरेका थिए भने त्यसमध्येको दक्षिण कोरियामा रहेको ६ अर्ब रुपैया बन्दी साटासाट संगै कतार हुँदै इरानको खातामा फर्किएको छ ।
समाचार संस्था एपीका अनुसार कतारको मध्यस्थतामा अमेरिका र इरानबीच दर्जनौं चरणका वार्तापछि इराकमा रहेका ५ जना अमेरिकी र अमेरिकामा रहेका ५ जना इरानी बन्दीलाई रिहाई गर्ने र दक्षिण कोरियामा रहेको इरानको झण्डै ६ अर्ब रु डलर समेत इरान पठाउने सहमति भएको हो।
इरानी अधिकारीहरूले उक्त पैसा कतार सरकारको खातामा आइसकेको र केही समयमै इरान सरकारको नियन्त्रणमा आउने जानकारी दिएका छन्।
इरान र अमेरिकाबीच सन् १९८० यता तिक्ततापूर्ण सम्बन्धका कारण कूटनीति सम्बन्ध समेत छैन् ।
सन् १९७९ नोभेम्बरमा इरानीहरूले इरानस्थित अमेरिकी दूतावास कब्जा गरेका थिए भने त्यहाँ रहेका कूटनीतिज्ञहरूलाई बन्धक बनाएका थिए। त्यसयता यी दुई मुलुकले एक-अर्काको मुलुकमा बन्दी बनेकाहरूलाई बेला बेलामा साटफेर गरिरहन्छन्।
क्याटेगोरी : विश्व बजार, समाचार
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया