Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअभियन्ता ई: का प्रतिनिधि र काठमाडौं महानगरबीच वार्ता जारी

अभियन्ता ई: का प्रतिनिधि र काठमाडौं महानगरबीच वार्ता जारी


काठमाडौं । मंगलबार दिउँसो अभियन्ता ईः का प्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरूबीच वार्ता भएको छ। सो वार्तामा मेयर बालेन शाह र एक सातादेखि उभिएर प्रदर्शन गरिरहेका ई: दुबै सहभागी नभएको जनाइएको छ ।

महानगरका तर्फबाट प्रवक्ता नवीन मानन्धर, मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र वडाध्यक्ष चिनीकाजी महर्जनलगायतका टोली रहेका छन । साथै ई: का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी रहेको बताइएको छ। मंगलबार बिहान उपमेयर डंगोलले ईस् लगायतसँग भेटेर कुराकानी गरेकी थिइन्।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया