Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद

फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद


नेपाल प्रहरीले फ्लाई दुबईको जहाजमा बिमानस्थलबाट २.७ किलो सुन बरामद गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाई दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट सुन बरामद गरेको थियो ।

प्रहरीले उक्त सुन र सुन ल्याउने महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ । सुन ल्याउने महिला संकासपद देखिएपछि प्रहरीले खोज तलास गरेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया