Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतीद्वारा माईतीघर मण्डलामा पुन: रिले अनसन शुरु

भारतीद्वारा माईतीघर मण्डलामा पुन: रिले अनसन शुरु


काठमाडौं । आइतबारबाट भारतीले माईतीघर मण्डलामा पुनः रिले अनसन शुरु गरेकी छन् । बाँके नेपालगञ्जका चेतन मानन्धरको २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा हत्या भएको थियो ।

संविधान दिवसको अवसरमा श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा योगराज ढकाललाई आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी भारती मानन्धरले पुन: रिले अनसन शुरु गरेकी हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया