Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रसङ्घ महासचिव गुटेरेस र रक्षामन्त्री खड्काबीच भेटवार्ता

राष्ट्रसङ्घ महासचिव गुटेरेस र रक्षामन्त्री खड्काबीच भेटवार्ता


काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता सुरु भएको छ । रक्षा सचिव किरणराज शर्माले महासचिव गुटेरेसलाई रक्षा मन्त्रालयमा स्वागत गरे । आइतबार परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न मन्त्रालय पुगेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया