सानिमा माई हाइड्रो पावर कम्पनीको साधारणसभा
काठमाडौं । सानिमा माई हाइड्रो पावर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही कात्र्तिक २३ गते काठमाडौंको सुकेधारास्थित सेलिब्रेसन हाइटमा आफ्नो १२ औं वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
वार्षिक साधारणसभामार्फत् कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब आठ करोड ९२ लाख ५१ हजार रुपैंयाँलाई वृद्धि गरी तीन अर्ब ३९ करोड ८१ लाख ७६ हजार एक सय रुपैंयाँ पु-याउने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक आ.व. २०७९÷०८० को वित्तीय विवरण पारित गर्ने लगायतका एजेण्डाहरू रहेको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 6
ताजा अपडेट
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया