Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्यामलाल ज्ञवालीलाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी

श्यामलाल ज्ञवालीलाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी


काठमाडौं,नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई कारबाहीको माग गर्दै उजुरी परेको छ ।

ज्ञवलीले प्रहरी सेवामा प्रवेश गर्दा अयोग्य हुँदाहुँदै पनि उमेर ढाँटेर प्रवेश गरेको भन्दै उनलाई कारबाही गर्न माग गर्दै शेरबहादुर चन्दले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आवश्यक कारबाही प्रक्रिया अढि बढाउन अनुरोध गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया